बिहीबार , कार्तिक २० गते २०८३
images
images

सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ, के अब एमसीसी पास होला ?

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 248
    SHARES
  • सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ, के अब एमसीसी पास होला ?

    फागुन १० काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । 

    images

    सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो । 

    संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वोच्चले सो रिटलाई दरपीठ गरेको हो । 

    images

    यो पनि:  https://www.expresspana.com/posts/7164