आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 489
    SHARES
  • रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

    एजेन्सी । रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।  

    images

    मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।  रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।