आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेटोले युक्रेनलाई हतियार दिने

एक्सप्रेस पाना
फाल्गुण १६, २०७८ सोमबार
  • 409
    SHARES
  • नेटोले युक्रेनलाई हतियार दिने

    -एजेन्सी । 
    किभ–युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन् । 

    images

    अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तिय सहयोग प्रदान गरेको उनले बताएका छन् । सहयोगको बचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए ।