आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुसी हमलामा ७० युक्रेनी सेना मारिए

एक्सप्रेस पाना
फाल्गुण १७, २०७८ मंगलबार
  • 292
    SHARES
  • रुसी हमलामा ७० युक्रेनी सेना मारिए

    एजेन्सी । रुसी सेनाको हमलामा सोमबार कम्तिमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तर पूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् ।

    images

    सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ । सोमबार आपतकालीन मजदूरहरुले भग्नावेशषबाट जीवितको उद्दारको प्रयास गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ । उनीहरु मिसाइल प्रहारमा मारिएको युक्रेन सरकारले जनाएको छ । 
     

    images