आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 286
    SHARES
  • पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । 

    images

    शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइत भएका छन् । उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ । 

    स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् । 

    images