आइतबार, कार्तिक १६ गते २०८३
images
images

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

एक्सप्रेस पाना
फाल्गुण २१, २०७८ शनिबार
  • 295
    SHARES
  • जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

    एजेन्सी । जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

    images

    शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । 

    प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुन: छलफल गर्ने सहमति भएको छ । 

    images