आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 449
    SHARES
  • घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार दुई सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।    

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार तीन सय ५० रहेको छ ।  

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११९० कायम गरिएको महासंघले जनाएको छ ।         

    images