आइतबार, कार्तिक १६ गते २०८३
images
images

राजधानी किभलगायत यी शहरहरुमा रुसले गर्यो युद्धबिराम

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 423
    SHARES
  • राजधानी किभलगायत यी शहरहरुमा रुसले गर्यो युद्धबिराम

    एजेन्सी । सर्वसाधारण नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरुमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा युद्धबिराम घोषणा गरेको हो । 

    images

    मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा गरेको हो ।  

    जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरुमा मानवीय कोरिडरहरु खुला गर्ने भएको इन्टरफ्याक्स समाचार सस्थाले जनाएको छ ।

    images