आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

एक्सप्रेस पाना
चैत्र २, २०७८ बुधबार
  • 272
    SHARES
  • जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

    काठमाडौं, २ चैत जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

    images

    बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

    भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

    images