शनिबार, भाद्र २७ गते २०८३
images

१७ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 299
    SHARES
  • १७ वर्षीया किशोरी बलात्कृत

    चैत ६ तेह्रथुम । तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images