आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 450
    SHARES
  • रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

     एजेन्सी ।  युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको  कुल जनसंख्याको  झन्डै दुई तिहाई हो । 

    images

    राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् । 

    शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ ।  
     

    images