आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढी पहिरोबाट दक्षिण अफ्रिकामा ४०० जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 486
    SHARES
  • बाढी पहिरोबाट दक्षिण अफ्रिकामा ४०० जनाको मृत्यु

    एजेन्सी । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ ।

    images

    दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ ।