शनिबार, भाद्र २७ गते २०८३
images

१४ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 394
    SHARES
  • १४ वर्षीया किशोरी बलात्कृत

    वैशाख ४ बर्दिया । जिल्लामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय  गगन कामीलाई पक्राउ गरेको छ । 

    images

    सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images