आइतबार, भाद्र २८ गते २०८३
images

मौसमी मन

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 725
    SHARES
  • मौसमी मन

    यो हो मौसमी मन !!!!!
    उड्यो....उड्यो.....उड्यो....!!!!

    images

    वसन्त को पालुवामा उडिगयो मन 
    सम्हालिनै गाह्रो भयो के गरु यो तन
      
    यो हो मौसमी मन !!!!!
    उड्यो....उड्यो.....उड्यो....!!!!

    यता जान्छु हरियाली उता जान्छु सितल 
    प्रकृति लाई हेर्दा आज यो मन हुन्छ चन्चल

    images

    यो हो मौसमी मन !!!!!
    उड्यो....उड्यो.....उड्यो....!!!!

    इन्द्र कमल फुल सरि फकृयो योबन 
    चन्द्रमाको दिप सरि चम्कियो योमन ।

    यो हो मौसमी मन !!!!!
    उड्यो....उड्यो.....उड्यो....!!!!

    नया बर्ष आयो भन्छन हर्ष र उमङ 
    अब केही गर्छु भन्ने आट छ मसङ

    यो हो मौसमी मन !!!!!
    उड्यो....उड्यो.....उड्यो....!!!

        लेखक : दामोदर भट्ट (प्रमाण  शर्मा)
    अश्राङ छ गोरखा नेपाल