शनिबार, भाद्र २७ गते २०८३
images

२० केजी अफिमसहित दुई जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 370
    SHARES
  • २० केजी अफिमसहित दुई जना पक्राउ

    वैशाख २७ धादिङ । धादिङको गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । 

    किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    images