आइतबार, भाद्र २८ गते २०८३
images

उनको हजुर बा !

एक्सप्रेस पाना
जेठ ७, २०७९ शनिबार
  • 543
    SHARES
  • उनको हजुर बा !

    बाबियो बाट्दै चोया काट्दै थिय उनको हजुर बा पानी भर्दै कुरा गर्दै थियिन उनको हजुरमा

    images

    स्मार्ट बन्दै लेक्चर दिदै थिय उनका बाबा स्टोप बाल्दै भान्सा हेर्दै थियिन उन्को आमा

    यहिमौका मा पिच्छा लाग्दै पुगे उनको घरमा मुस्कुराउदै शर्माउदै आइन मेरो छेवैमा

    images

    भित्र पसी फिप्टप बन्दै निस्कीन मेरो साथमा हात समाउदै खुशी साट्दै लाग्यौ हामी फनपार्कमा दामोदर भट्ट ( प्रमाण शर्मा )