बुधबार, भाद्र २४ गते २०८३
images

संसद् बैठक ११ बजे बस्दै

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 253
    SHARES
  • संसद् बैठक ११ बजे बस्दै

    जेठ १४ काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

    images

    बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # संसद्