शनिबार, भाद्र २७ गते २०८३
images

कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 263
    SHARES
  • कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन

    जेठ १९ खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि  शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् ।

    images

    Avatar

    विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो । 

    images