जेठ १९ काठमाडौं । गत आइतबार भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि बुझेर आफन्तले लिएर गएका छन् । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको थियो ।
(फोटो फिचर) :