बुधबार, भाद्र २४ गते २०८३
images

हंगेरीसँग इंग्लयान्ड पराजित

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 233
    SHARES
  • हंगेरीसँग इंग्लयान्ड पराजित

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।

    images

    शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा हंगेरीले इंग्ल्यान्डलाई १-० गोलले पराजित गरेको हो ।

    हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे ।

    images

    जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए नेसन्स लिग