आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज भारी बर्षासँगै यी जिल्लाको नदीनालामा पानीको बहाव बढ्न सक्ने

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 364
    SHARES
  • आज भारी बर्षासँगै यी जिल्लाको नदीनालामा पानीको बहाव बढ्न सक्ने

    जेठ २३ काठमाडौ । देशभरका विभिन्न जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

    महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ । देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # मौसम