प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउँदै यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रह गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघको
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको गोरखामा यसवर्ष १० जना सांसद निर्वाचित भएका छन्। विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी
गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ। दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन्। निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ। दलहरुले पठाएका
निर्वाचन आयोगले भोलि सोमबारसम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको
काठमाडौं । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना
नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर
भक्तपुर । नेकपा (एकीकृसमाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको १३ सांसद सूची टुंगो लगाएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको १३ सांसदको टुंगो लगाएको हो
नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट ५ जना समानुपातिक सांसद चयन गरेको छ । पाँचै जना महिलालाई समानुपातिक सांसद बनाएको प्रकाशशरण महतले बताएका हुन् । दलित महिलातर्फ
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन हो तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन
काठमाडौँ । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगमा
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री
बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको
काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नाङ्गो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय
धनगढीमा आज देखि शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय ज्यापु
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी जाँदै छन् । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा
काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये
काठमाडौँ । मन्त्रिपरिषद्को मङ्सिर २० गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकका
सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बसिरहेको हो । गत १
प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसद्मा कूल सांसद्को करिब साढे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा