दोलखामा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका सिवाकोटीले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका
प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा नेकपा (एमाले) ले आफ्नो अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् । महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी
भक्तपुर । नेकपा एमालेका नेता ,पूर्व सञ्चारमन्त्री एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शङ्कास्पद वस्तु फेला परेको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित
बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । मत गणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेर विजयी भएका
तिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने
काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले ८ हजार
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले नेता भीम रावलको अमेरिकी राजदुतलाई भेटेको टिप्पणीको जवाफ दिएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत अमेरिकी राजदुतले परराष्ट्र मन्त्रालयबाट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान शुरू गरेको छ। अध्यक्ष लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनावमा भाग लिएको
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ
काठमाडौं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी मतपरिणाम अन्तिम चरणमा पुगसँगै दलहरुले पाउने सिट संख्याबारे आम चासो छ। बहुमतको सरकार बनाउन पनि दलहरुले सिट संख्या जोडघटाउ
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका
दोलखा । दोलखाको प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले शुरुवाती अग्रता कायम गरेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादीका उम्मेदवार कार्कीले ३६१८ मत
काठमाडौँ । दोलखाको प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले शुरुवाती अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादीका उम्मेदवार कार्कीले २६५३ मत प्राप्त
सिन्धुपाल्चोक, १५ मङ्सिर । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एसियालि विकास बैंक एडिबिको ऋण सरकारले तिर्न नहुने बताउनुभएको । सरकारको गौरबको योजना मेलम्ची खानेपानि
काठमाडौ । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् । एमाले
बाजुरामा आज दिउँसो साढे ३ बजेबाट मतगणना शुरु गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरामा आज बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ः०० बजेबाट जिल्ला प्रशासन कार्यालय
काठमाडौं । दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ । ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको
सुनसरी क्षेत्र नम्बर-४ बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । उनले नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा