काठमाडौं– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको
काठमाडौं । तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र
काठमाडौं । गुल्मी -१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन् । यो क्षेत्रमा २०७४ मा
काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी रहेको छ । अहिलेसम्म १२० प्रतिनिधिसभा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली
इलाम-२ मा नेपाली काँग्रेसका उम्मेदवार डम्बरबाहदुर खड्काले पुन: अग्रता बनाएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार खड्काले २० हजार ७१ मत प्राप्त गरेका छन् । त्यस्तै
सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ प्रदेश (ख) बाट नेपाली कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ (समिर) निर्वाचित हुनु भएको छ । तामाङले १७ हजार ७ सय ५८ मत
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ ३९ हजार ३६७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बस्नेत देशभरी
काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् । उनीसँग प्रतिस्पर्धामा
नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले सानदार जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक
हेटौँडा । कुनै समय थियो, मकवानपुरको राजनीतिमा नेकपा एमाले र राप्रपा प्रतिस्पर्धी शक्ति थिए । २०४८ को आम निर्वाचनमा मकवानपुर १ बाट एमाले विजयी हुँदा
काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ९ लाख ११ हजार २९० मत
भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी भएका छन् । किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार
दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लगेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार मेटमणि चौधरीले १४ हजार ७०५ मत प्राप्त गरेका छन्
नेकपा एमालेका देवीप्रसाद ज्ञवाली प्रदेशसभा सदस्यमा पराजित भएका छन् । चितवन २ 'ख' मा उम्मेदवार बनेका एमालेका ज्ञवाली कांग्रेसका उत्तम जोशीसँग पराजित भएका हुन् । प्रदेशसभा सदस्यमा
खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई 'पासाङ' निर्वाचित भएका छन् ।राई३१ हजार ३५१ मत पाएर विजयी भएका हुन् । उनका निकटतमप्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विशाल
गौर । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले महागठबन्धनका उम्मेदवार ओम प्रकाश जयसवाल विरुद्ध ५ हजार १०३ मतले अग्रता कायम राखेको छ
काठमाडौँ । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा
नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका
मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतले पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङ६ (१) बाट उम्मेदवार बनेका आचार्यले नेकपा (एमाले)
नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको