प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि
नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ । पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ
केही समयअघि मात्र गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको आम निर्वाचनमा निकै राम्रो प्रदर्शन गरेको छ । पछिल्लो मतगणनालाई आधार बनाउँदा राष्ट्रिय स्वतन्त्र
नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायम गर्नुभएको छ । अहिलेसम्म ७ हजार ५ सय ७० मतगणना हुँदा मैनालीले ३
इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राख्दै नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई निरन्तर पछि पारिरहेका छन्। बस्नेत अहिले ७ सयभन्दा बढी
काठमाडौँ-१ बाट पराजित भएका राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले झिनो मत अन्तरले पराजित हुदा दुखि भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मिश्रले नियोजित घेराबन्दीकाबिच
बाग्लुङ क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा चौथो जित निकालेका प्रकाशमान सिंहले प्रधानमन्त्रीको अफर आए पछि नहट्ने बताएका छन्। निर्वाचित भएपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले
माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान
काठमाण्डौ क्षेत्र नम्बर ५ मा मत गणना जारी छ । अहिलेसम्म २२ हजार ६५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन् । उनले
काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित जस्तै भएको छ । पाँच हजारभन्दा कम मत गणना गर्न बाँकी भएका बेला पाँच
काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनले तीन हजार ७५२ मत ल्याएकी छिन् । माओवादी
डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । १० हजार आठ सय ७० मत
इलाम । इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म दुई हजार छ सय ८९ मत गन्दा एमालेका महेश
काठमाडौँ । झापा ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारद्वय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँँपालिका १
काठमाडौं । काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन
काठमाडौँ । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका
मौलापुर, रौतहट । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री साहले
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ
मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन सपन्न गर्न
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन गराउने दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४
काठमाडौँ । भोलि (मङ्सिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको
कास्कीको क्षेत्र नं. २ (१) का हाम्रो नेपाली पार्टीबाट उम्मेदवार रहेका चेतबहादुर महतले पोखरा ३३ भरत पोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा