गोरखा । गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकाेटा विजयी बनेका छन् । लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाे
झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । शर्माले ३४५०८ मत ल्याएका छन् । हालसम्म ७०३७३ मत गणना भएको छ ।
काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २
लमजुङ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका
काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले आठ र नेकपा (एमाले)ले तीन स्थानमा विजय हासिल गरेका छन्
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । उनका
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका
नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीमगर काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमबाट पराजित भएकी हुन् ।
चितवन क्षेत्र नम्बर २ मा मत गणना सुरु भएपछि लामो समयसम्म पछाडि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले पछिल्लो समय अग्रता
नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा खाता खोलेको छ । अछाम-१ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका शेरबहादुर कुँवर विजयी बनेका छन् । कुँवरले १९ हजार ५३४ मत
काठमाडाै । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै डडेल्धुराबाट विजयी भएका
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आम निर्वाचनमा पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पराजित गरेका हुन् । काठमाडौं ५ बाट उम्मेदवारी दिएका
झापा-१ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लगातार अग्रता बनाइरहेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार महामन्त्री शर्माले १९ हजार २९३ मत प्राप्त गरेर अगाडी
रुपन्देही- २ मा पहिलो पटक नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार पौडेलले ५३११ मत प्राप्त गरेका छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१
गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले आफ्नो अग्रता कायमै राखेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार विष्टले १२ हजार ४३७ मत प्राप्त गर्दै अग्रता बनाएका
डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगातार अग्रता बनाइरहेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार देउवाले ११ हजार ५५४ मत प्राप्त
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । मत गणनाको पछिल्लो
चितवन-२ मा रवि लामिछानेले अग्रता बढाउदै गएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५७९८ मत प्राप्त गरेर पहिलो स्थानमा
काठमाडौँ-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलले अग्रता बढाउदै लगेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार पौडेलले ११ हजार ६०० मत प्राप्त गरेका छन्
ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका