आइतबार, भाद्र २८ गते २०८३
images

त्रिवि शिक्षण अस्पतालद्वारा करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 297
    SHARES
  • त्रिवि शिक्षण अस्पतालद्वारा करार सेवामा पदपूर्ति गर्न दरखास्त आह्वान

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ।

    images

    करार सेवामा पदपूर्ति गर्न प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ।

    यस्तो छ सूचना:

    images