बिहीबार , कार्तिक २० गते २०८३
images
images

चर्चित नायक अनुपविक्रम शाही तरूण दल प्रवेश

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 285
    SHARES
  • चर्चित नायक अनुपविक्रम शाही तरूण दल प्रवेश

    साउन २७ काठमाडौं । चर्चित नायक अनुपविक्रम शाही तरूण दल प्रवेश गरेका छन् । शाहीलाई आज तरूण दलका पूर्व अध्यक्ष समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले सदस्यता प्रदान गरेका हुन् । शाहीले अब तरूण दलमार्फत राजनीति अगाडि बढाउने तयारी गरेका छन् । 

    images

    तरूण दलमा हाल अध्यक्ष विद्वान गुरूङ मात्र छन् । केन्द्रीय समिति विस्तारकाे तयारी जारी रहँदा शाही प्रवेश गरेकाले उनलाई थप जिम्मेवारी दिने तयारी समेत रहेकाे बताइएकाे छ । 

    शाहीलाई सदस्यता दिन आयाेजित कार्यक्रममा तरूण दल अध्यक्ष गुरूङ, पूर्व अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणा,जितजंग बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे । शाही अभिनित थुप्रै चलचित्र लाेकप्रिय छन् ।

    images