आइतबार, कार्तिक १६ गते २०८३
images
images

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 309
    SHARES
  • खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

    साउन ३१ काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । 

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

    सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । 

    images