आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालकै ठूलो नक्सा

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 392
    SHARES
  • नेपालकै ठूलो नक्सा

    पर्वतको कुश्मा नगरपालिका-४ स्थित पाखाथरमा नेपाल पार्कमा नेपालको ठूलो नक्सा निर्माणाधीन अबस्थामा रहेको छ । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ । 

    images

    गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गरेको हो । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ ।