आइतबार, कार्तिक १६ गते २०८३
images
images

पर्यटकका लागि निःशुल्क विद्युतीय बस

एक्सप्रेस पाना
आश्विन १३, २०७९ बिहीबार
  • 357
    SHARES
  • पर्यटकका लागि निःशुल्क विद्युतीय बस

    बडादशैँको अवसरमा लुम्बिनी क्षेत्र भ्रमणका लागि आउने पर्यटकलाई लुम्बिनी विकास कोषद्वारा सञ्चालित निःशुल्क विद्युतीय बस । लुम्बिनीबाट रामग्राम, बेलहिया, भैरहवा विमानस्थल, तिलौराकोट र लुम्बिनी पवित्र उद्यान चक्रपथमा पर्यटकीय बस सञ्चालन गरिने र उक्त बसमा यात्रा गर्दा शुल्क नलाग्ने लुम्बिनी विकास कोषले व्यवस्थापन गरेको छ । तस्बिरः नरेश केसी÷रासस

    images