शनिबार, भाद्र २७ गते २०८३
images

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 317
    SHARES
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

    आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् ।

    images

    वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।