आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पेर मेरो किरानावीच सम्झौता

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 317
    SHARES
  • आइएमई पेर मेरो किरानावीच सम्झौता

    काठमाडौँ । आइएमई पेर मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट एक पटकमा अधिक्तम ३०० सम्म प्राप्त गर्न सक्नुहुनेछ ।

    images

    यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्नुहुनेछ । आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुनेदुवै कम्पनीले विश्वास लिएका छन्।

  • सम्बन्धित विषय:

  • # IMEPAY