शनिबार, भाद्र २७ गते २०८३
images

चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तह एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 286
    SHARES
  • चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तह एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक

    चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमइसिइइ पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    images

    त्यसैगरी परीक्षा केन्द्र परीक्षार्थीको प्रवेशपत्रमा उल्लेख गरीने र परीक्षा सुरु हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी आफैलेअनलाइन माध्यमबाट प्रवेश पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    unnamed-34-724x1024.jpg

    images