पोखरा । तराइ बिध्यार्थि सेवा समाज पोखरा बिस्वविद्यालयले सरस्वती पूजाको दिन संस्कृति मेला २०७९ अयोजना गर्ने भएको छ । जसमा नेपालका चर्चीत हास्य क्लाकार अदर्श मिश्रा आउने जानकारी आज पोखरा बिस्वविद्यालयमा एक समारोहगरि यस कार्यक्रमका संयोजक शंकर शाहले जानकारि दिएका छन् ।
यस संस्कृति मेला २०७९ को पुर्ब कार्यक्रमहरु पुसको तेस्रो हप्ता देखी अयोजना गर्दै माघ १२ गते सरस्वति पुजाको दिन समापन गर्ने योजना रहेको जानकारी आयोजकले आजको समारोहमा जानकारी दिएका थिए।
पूर्ब कार्यक्रमहरुमा सुपर सिक्स क्रिकेट प्रतियोगिता, अन्लाइन सांस्कृतिक भीडीयो प्रतियोगिता, संस्क्रितिक हाजीर जवाफ प्रतोयोगिता,संस्कृतिक बकत्रित्वकला,टग अफ़ वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजको दिन माघ १२ गते बिभिन्न सांस्कृतिक कार्यक्रम साथसाथै सांस्कृतिक कलाहरु झलकाउने कार्यक्रमहरु अयोजना गर्दै सांस्कृतिक कार्यक्रम टूङग्याउने योजना रहेको जानकारी कार्यक्रमका म्यानेजर शत्रुधन शाहले जानकारी दिएका छन् ।
पोखरा बिस्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाइ भ्ब्यतका साथ सम्पन्न गर्न साथदिनुहुन कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले कार्यक्रममा भनेका थिए ।
यस कार्यक्रमको मुख्य प्रायोजक रूपमा कीरु इंजिनियरिङ कन्सलटेंसी, गोल्ड प्रयोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार, रोबर्ट इन्वेस्टमेंट,२०-२०रेस्टुरेन्ट, लियो क्लब अफ़ जनकपुरधाम, अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज् ,सामाजिक केंद्र नेपाल, गोदार मार्ट र सिल्वर प्रयोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।
कार्यक्रममा ब्यस्थापन संखायका डीन दया राज ढकाल ,संस्थापक निर्देशक पोखरा बिस्वविद्यालय अनुसन्धान केंद्रका उमेश गुप्ता, पोखरा बिस्वविद्यालय टीचिंग हॉस्पिटलका निर्देशक दिपेन्द्र यादव ,बिध्यार्थि कल्न्यन्कारि तथा अतिरिक्त क्रियकलापका निर्देश युबराज त्रिपाठी,स्कूल ऑफ़ हेल्थ एंड साइंसका इन्स्ट्रक्टर भूपेंद्र शर्मा, परीक्षा समितिका सदस्य राजू पांडे, प्राध्यापक संघका कोषाध्यक्ष रिषब खनालको, सांस्कृतिक कार्यक्रमका सल्लाहकार् नमन राज शाह उपस्थिति रहेको थियो ।


