आइतबार, कार्तिक १६ गते २०८३
images
images

     नारायणगढ–मुग्लिन सडक अवरुद्ध    

एक्सप्रेस पाना
आषाढ २८, २०७८ सोमबार
  • 663
    SHARES
  •      नारायणगढ–मुग्लिन सडक अवरुद्ध    

     मुग्लिन, २८ असार   पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।     
         
     अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।   रासस  
     

    images