शनिबार, भाद्र २७ गते २०८३
images

थप २ जना संक्रमित, ३ जना संक्रमणमुक्त

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 320
    SHARES
  • थप २ जना संक्रमित, ३ जना संक्रमणमुक्त

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घण्टामा २२१ जनाको पीसीआर र ५७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    images