आइतबार, भाद्र २८ गते २०८३
images

१३ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 282
    SHARES
  • १३ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले दोलखा, रामेछाप, सिन्धुली, रुकुम पश्चिम, सल्यान, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला, जाजरकोट र दैलेख जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    images

    असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।