आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसका सभापति शेरबहादुर देउवाले भने सर्वोच्चको फैसला ऐतिहासिक 

एक्सप्रेस पाना
आषाढ २८, २०७८ सोमबार
  • 469
    SHARES
  • कांग्रेसका सभापति शेरबहादुर देउवाले भने सर्वोच्चको फैसला ऐतिहासिक 

    २८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए ।

    images

    संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले भने निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।