शनिबार, भाद्र २७ गते २०८३
images

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 418
    SHARES
  • प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

    शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजा अनुसार प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

    images

    लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

    आयोगले सप्तरी, सिराहा, रौतहट,बाजुरा र अछाम जिल्लाको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको छ ।

    images

    यहाँबाट हेर्नुहोस नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=285&fn=2079-11-01%20result%20prabi.pdf