शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालयहरूको आधारभूत विवरण अद्यावधिक गर्न केन्द्रको निर्देशन

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 217
    SHARES
  • विद्यालयहरूको आधारभूत विवरण अद्यावधिक गर्न केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहहरूलाई पत्र पठाउँदै विद्यालयहरूको कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

    images

    २०८०/८१ को वार्षिक कार्यक्रमका लागि कार्यक्रम तथा बजेट तयारीको क्रममा रहेकोले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयबाट प्रविष्ट भएका विवरण सत्यापन गर्नुपर्ने भएकाले वेबपेजमा राखिएको फाराम गरिदिन र विवरणको प्रिन्टप्रति प्रमाणित गरी केन्द्रको सूचना शाखामा पठाउन अनुरोध गरिएको छ ।

    यसको सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पनि अनुरोध गरिएको छ ।

    images

    edu.PNG