शनिबार, भाद्र २७ गते २०८३
images

विवाह बन्धनमा बाँधिइन् सांसद सोविता गौतम

एक्सप्रेस पाना
जेठ १९, २०८० शुक्रबार
  • 383
    SHARES
  • विवाह बन्धनमा बाँधिइन् सांसद सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

    images

    काठमाडौं- २ बाट प्रत्यक्ष निर्वाचित सांसद सोविता र गृहेन्द्रले जेठ ७ गते दुबै परिवारका सदस्यहरुको उपस्थितिमा विवाह गरेका हुन् ।

    विवाहपछि सोविता हाल जापान भ्रमणमा गएकी छन् । 

    images