शनिबार, भाद्र २७ गते २०८३
images

छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 346
    SHARES
  • छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य

    सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ । तस्बिर: सुजन बज्राचार्य/रासस

    images

    SujanBajracharya_Khandbari_RSS_3)20230612113505_IMG_3163(2).jpg