शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्यो

अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 315
    SHARES
  • शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्यो

    काठमाडौं । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ।

    images

    असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ। 

    लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

    images

    अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।