आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइतबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 256
    SHARES
  • आइतबार सुनको मूल्य स्थिर

    असोज ३ काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । 

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ

    गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ तोकिएको छ 

    images