मंगलबार, भाद्र २३ गते २०८३
images

ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर

एक्सप्रेस पाना
भाद्र २०, २०८० बुधबार
  • 298
    SHARES
  • ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर

    ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर

    images

    ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहज ?पमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । 

    images

    उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख ?पेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गर्नुभएको छ । 

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाह? ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

     

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक