आइतबार, कार्तिक १६ गते २०८३
images
images

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला  

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 504
    SHARES
  • विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला  

    असोज ४ काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । 

    images

    एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । 

    संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

    images