आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 523
    SHARES
  • सुनको मूल्यमा गिरावट

    असोज ४ काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा आज सुनको मूल्य २०० सयले घटेको छ । छापावाल सुन आइतबार रुपैयाँ ८९ हजार एक सयमा कारोवार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९०० तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ ।

    चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो ।

    images