शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 460
    SHARES
  • शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

    काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ।

    images

    प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन्।

    मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो।

    images