मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य घट्यो चादिको कति ?

एक्सप्रेस पाना
कार्तिक २१, २०८० मंगलबार
  • 480
    SHARES
  • सुनको मूल्य घट्यो चादिको कति ?

    काठमाडौं । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

    images

    मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

    तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

    images

    मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी